नेपाल प्रहरीका २२ एसपी एसएसपीमा बढुवा सिफारिस (नामावलीसहित)


 


काठमाडौं, वैशाख २६
नेपाल प्रहरीका २२ जना एसपीलाई एसएसपीमा बढुवा गर्न सिफारिस गरिएको छ । बढुवा समितिको मंगलबारको बैठकले जनपद प्रहरीतर्फका २२ जना एसपीलाई एसएसपीमा बढुवा गर्न सिफारिस गरेको हो ।

बढुवाको सिफारिसको पहिलो नम्बरमा राजेन्द्र ढकाल परेका छन् । गृहन्त्रालयले यसअघि १६ जना एसएसपीलाई डिआईजीमा बढुवा गर्न सिफारिस गरेको थियो ।

बढुवा सिफारिस नामावली…

 

प्रकाशित मिति: २६ बैशाख २०७५, बुधबार

प्रतिक्रिया दिनुहोस्