कति छ आज सुनचाँदीको मूल्य ? हेर्नुहोस्



काठमाडौं, वैशाख २६
नेपाली बजारमा आज पनि सुनको मूल्य यथावत छैन । आज पनि सुन प्रतितोला ५९ हजार रुपैयाँमा नै कारोबार भइरहेको छ । हिजो पनि सुन सोही मूल्यमा कारोबार भएको थियो ।

त्यस्तै, आज चाँदीको तलमाथि भएको छैन । आज पनि चाँदी प्रतितोला सात सय ६५ रुपैयाँमा नै कारोबार भइरहको छ । हिजो पनि चाँदी सोही मूल्यमा नै कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News