कृषि विकास बैंकमा को-को जागिरे भए ? हेर्नुहोस् नतिजा

काठमाडौं, बैशाख ३१
कृषि विकास बैंकमा खुल्ला तथा समावेशी प्रतियोगीताको अन्तिम नतिजा प्रकाशित भएको छ । लोकसेवा आयोगबाट लिइएको विभिन्न पदहरुको नतिजा प्रकाशित भएको हो ।

अन्तर्वार्ताबाट स्थायी नियुक्तिका लागि सिफारिस भएका उम्मेदववारहरुले २१ दिनभित्र बैंकमा सम्पर्क गर्नुपर्नेछ । बैंकमा पाचौं तह व्यवसाय सहायक पदमा जागिर खुलेको थियो ।

प्रकाशित मिति: ३१ बैशाख २०७५, सोमबार

प्रतिक्रिया दिनुहोस्