सुनको मूल्य कति छ आज ?



काठमाडौं, जेठ ४
बजारमा आज सुनको मूल्य यथावत छ । आज सुन प्रतितोला ५८ हजार चार सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो मात्रै सुन तोलामा तीन सय रुपैयाँ घट्दै ५८ ही मूल्यमा कारोबार भएको थियो ।

त्यस्तै, आज चाँदीको मूल्य पनि यथावत छ । आज पनि चाँदी प्रतितोला सात सय ६५ मा नै कारोबार भइरहेको । चाँदी हिजो पनि सोही मूल्यमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसयी महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News