आयो बलिउड फिल्म ‘रेस–३’ को पहिलो गीत, सलमान र ज्याक्लीनको धमाका


 


मुम्बई, जेठ ५
सलमान खानको फिल्म ‘रेस–३’ को ट्रेलरसंगै पहिलो गीत पनि सार्वजनिक गरिएको छ ।

गीतमा सलमान र न्याक्लीन फर्नांडिसले जमेर डान्स गरेका छन् । गीतमा ज्याकलीन पोल डान्स गरिरहेकी छन् । उनले यसअघि पोल डान्स गरेको देखिएको थिएन । सलमानले यो गीतलाई ट्वीट गरेका छन् ।

यसअघि मे १५ मा फिल्मको ट्रेलर सार्वजनिक गरिएको थियो । फिल्म ईदको अवसरमा जून १५ मा रिलिज गरिनेछ ।

यस्तो छ गीत

प्रकाशित मिति: ५ जेष्ठ २०७५, शनिबार

प्रतिक्रिया दिनुहोस्