पोर्न साइटमा धेरै खोजिने भेघनसंग बिहे गर्दैछन् बेलायती राजकुमार ह्यारी !



अहिले लण्डनमा बेलायती राजकुमार प्रिन्स ह्यारी र कलाकार मेघन मार्कलको बिहेलाई लिएर निकै चर्चा भइरहेको छ । यसपछि मेघनलाई इन्टरनेटमा खोज्नेक्रममा निकै तिब्रता आएको छ । यसमा पनि मेघनलाई पोर्न साइटमा बढी खोजिन थालिएको छ ।

अडल्ट वेबसाइट पोर्नहबले मार्कललाई लिएर इन्टरनेटमा बाढी नै आएको दबी गरेको छ । पोर्नहबमा मेघन मार्कलको हट भिडियोलाई लिएर चर्चाको विषय बनाइएको छ ।

जसले गर्दा इन्टरनेटमा सर्च गर्नेको भिड नै छ । सबैभन्दा बढी मेघनको देश अमेरिकामा बढी सर्च गरिएको छ । अमेरीकासंगै यूके, जर्मनी, बेल्जियम, स्पेन, आर्जेन्टीना, आयरल्याण्ड र भारतमा मेघनको भिडियो सर्च गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News