कपिल शर्माको ‘अफ स्क्रीन’ पत्नीको हट फोटो भाइरल



भारतीय चर्चित हाँस्य कलाकार कपिल शर्माको ‘अफ स्क्रीन’ पत्नी एली अबरामकीको हट फोटोहरु भाइरल भइरहेका छन् ।

बिग बसकी पूर्व प्रतियोगी अवरामको फोटोलाई उनका फ्यानहरु मनपराइरहेका छन् । अबरामले आफ्ना फोटोहरु सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिरहेकी छन् ।

उनका यी फोटोहरु फोटोग्राफर डब्बू रत्नीले खिचेका हुन् । उनी बिग बोसमा सलमान खानकी मनपर्ने प्रतियोगी थिइन् ।

बिग बोसपछि उनले मनीष पालको फिल्म ‘मिक्की वायरस’ बाट बलिउडमा डेब्यू गरेकी थिइन् । यसपछि मात्रै उनी कपिल शर्माको फिल्म ‘किस–किसको प्यार करू’ मा उनी शर्माको पत्नीको रुपमा देखा परिन् ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News