सुनको मूल्य घट्यो, कतिमा झर्यो आज ? हेर्नुहोस्



काठमाठौं, जेठ ७
बजारमा हिजो मात्रै तोलामा तीन सय रुपैयाँले बढेको सुनको मूल्य आज त्यसबाट एक सय रुपैयाँ घट्दै ५८ हजार ६ सय रुपैयाँ पुगेको थियो । हिजो सुन प्रतितोला ५८ हजार सात सय रुपैयाँमा कारोबार भएको थियो ।

आज सुनको मूल्य केही घटेपनि चाँदीको मूल्य भने यथावत छ । चाँही हिजो पनि सात सय ७० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News