कति छ आज सुनचाँदीको मूल्य ?



काठमाडौं, जेठ ८
बजारमा सुनचाँदीको मूल्य आज यथावत नै छ । आज पनि सुनको मूल्य तोलामा ५८ हजार ६ सय रुपैयाँ नै छ । हिजो पनि सुन सोही मूल्यमा कारोबार भएको थियो ।

चाँदीको मूल्य पनि आज स्थिर छ । आज पनि चाँदी प्रतितोला सात सय ७० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी हिजो पनि सोही मूल्यमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News