मनोज गजुरेलकी पूर्वपत्नीले पूरा गरिन् रहर, दमदार म्युजिक भिडियो सार्वजनिक (भिडियोसहित)



काठमाडाैं, जेठ ११
हाँस्य कलाकार मनोज गजुरेलकी पूर्वपत्नी मिना ढकालले म्युजिक भिडियो सार्वजनिक गरेकी छन् ।

अाफ्नाे रहर पूरा गर्दै ढकालले ‘काली गोरी नेपालकी छोरी’ बोलको लोक पप बजारमा ल्याएकी हुन् । म्युजिक भिडियोमा मोडल तथा भिजे सोनिका रोकायाको अभिनय छ ।

मिना ढकालको शब्द सिर्जना तथा राज खड्काको लय सिर्जनामा मौलिक पनको शब्दको प्रयोग गरिएको छ । मुकेश हुमागाईँले छायाँकन गरेको भिडियोलाई राजेश कुमारले सम्पादन गरेका छन् ।

हेर्नुहाेस् भिडियो…

 

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News