मनोज गजुरेलकी पूर्वपत्नीले पूरा गरिन् रहर, दमदार म्युजिक भिडियो सार्वजनिक (भिडियोसहित)


 


काठमाडाैं, जेठ ११
हाँस्य कलाकार मनोज गजुरेलकी पूर्वपत्नी मिना ढकालले म्युजिक भिडियो सार्वजनिक गरेकी छन् ।

अाफ्नाे रहर पूरा गर्दै ढकालले ‘काली गोरी नेपालकी छोरी’ बोलको लोक पप बजारमा ल्याएकी हुन् । म्युजिक भिडियोमा मोडल तथा भिजे सोनिका रोकायाको अभिनय छ ।

मिना ढकालको शब्द सिर्जना तथा राज खड्काको लय सिर्जनामा मौलिक पनको शब्दको प्रयोग गरिएको छ । मुकेश हुमागाईँले छायाँकन गरेको भिडियोलाई राजेश कुमारले सम्पादन गरेका छन् ।

हेर्नुहाेस् भिडियो…

https://www.youtube.com/watch?time_continue=9&v=kPxCuy7TABo

 

प्रकाशित मिति: ११ जेष्ठ २०७५, शुक्रबार

प्रतिक्रिया दिनुहोस्