भुन्टीको मायामा फेसे निशान भट्टाराई, डोटेलीमा जमे (भिडियोसहित)


 


काठमाडौं, जेठ १३
निशान भट्टाईले नयाँ म्युजिक भिडियो ‘भुन्टी’ बजारमा ल्याएका छन् । उनले अाफ्नै स्वरमा डोटेलीको भाषाको म्युजिक भिडियो ‘भुन्टी’युटुवमार्फत बजारमा ल्याएका हुन्।

दुर्इ दिन अघि पाेष्ट गरेको म्युजिक भिडियो युटूवकाे ट्रेन्डिङ वानमा परेको छ । दुर्इ दिनमा ९ लाख २४ हजार मानिसले हेरिसकेका छन् ।

गीतमा राजेन्द्र भट्टको शब्द छ । टेकेन्द्र शाहले निर्देशन गरेको म्युजिक भिडियोमा निशान भट्टराई र अलिसा राईले अभिनय गरेका छन् ।

हेर्नुहोस् म्युजिक भिडियो…

https://www.youtube.com/watch?v=_-hRovJleY8

प्रकाशित मिति: १३ जेष्ठ २०७५, आइतबार

प्रतिक्रिया दिनुहोस्