भुन्टीको मायामा फेसे निशान भट्टाराई, डोटेलीमा जमे (भिडियोसहित)



काठमाडौं, जेठ १३
निशान भट्टाईले नयाँ म्युजिक भिडियो ‘भुन्टी’ बजारमा ल्याएका छन् । उनले अाफ्नै स्वरमा डोटेलीको भाषाको म्युजिक भिडियो ‘भुन्टी’युटुवमार्फत बजारमा ल्याएका हुन्।

दुर्इ दिन अघि पाेष्ट गरेको म्युजिक भिडियो युटूवकाे ट्रेन्डिङ वानमा परेको छ । दुर्इ दिनमा ९ लाख २४ हजार मानिसले हेरिसकेका छन् ।

गीतमा राजेन्द्र भट्टको शब्द छ । टेकेन्द्र शाहले निर्देशन गरेको म्युजिक भिडियोमा निशान भट्टराई र अलिसा राईले अभिनय गरेका छन् ।

हेर्नुहोस् म्युजिक भिडियो…

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News