युटुबमा भाईरल भएका अशोक दर्जीको घर निर्माण सुरु (भिडियो सहित)


 


रातारात युटुबमा गीत गाएर भाइरल बनेका झापा दमकका बालगायक अशोक दर्जीको परिवारका लागि घर निर्माण सुरु भएको छ ।

हाल भएको घर नजिकै अशोको परिवारका लागी नयाँ घर निर्माण सुरु भएको हो । घर निर्माणका लागी खरिद गरिएको १० धुर जग्गामा आज घर निर्माणको शिलान्यास गरिएको छ ।

थप जानकारीका लागि भिडियो हेर्नुहोस् : 

प्रकाशित मिति: १७ जेष्ठ २०७५, बिहिबार

प्रतिक्रिया दिनुहोस्