युटुबमा भाईरल भएका अशोक दर्जीको घर निर्माण सुरु (भिडियो सहित)



रातारात युटुबमा गीत गाएर भाइरल बनेका झापा दमकका बालगायक अशोक दर्जीको परिवारका लागि घर निर्माण सुरु भएको छ ।

हाल भएको घर नजिकै अशोको परिवारका लागी नयाँ घर निर्माण सुरु भएको हो । घर निर्माणका लागी खरिद गरिएको १० धुर जग्गामा आज घर निर्माणको शिलान्यास गरिएको छ ।

थप जानकारीका लागि भिडियो हेर्नुहोस् : 

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News