हट मोडल सोनिकाको फेरी अर्को हट डान्सिङ बजारमा ( भिडियो सहित)



सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर हिट म्युजिक भिडियो बजारमा आइरहेको छ । विराटनगर निवासी गायिका रानु निरौलाको आवाजमा रहेको डान्सिङ नम्वर “ आगो आगो ” को भिडियो बजारमा आएको छ ।

बजारमा पप डान्सिङ गीत निकै कम मात्रामा आइरहेको अवस्थामा यस गीतबाट पुर्ण रुपमा आफुले बजारमा गीतमा निकै राम्रो छ । रानु निरौलाको शब्दमा संगीतमा गीतमा रहेको गीतलाई धिरज श्रेष्ठको एरेन्ज रहेको छ ।

निकै हट अवतारमा देखिएकी सोनियालाई मनिस प्रितम ले फिचरिङ गरेका छन । शिशिर श्रेष्ठको निर्देशन रहेको गीतको भिडियोलाई मुकेश हुमाँगाईले छायाँकन गरेका हुन् । गीतको भिडियोलाई अमृत चापागाईँले सम्पादन गरेका छन । भिडियो हेर्नुहोस्  :

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News