हट मोडल सोनिकाको फेरी अर्को हट डान्सिङ बजारमा ( भिडियो सहित)


 


सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर हिट म्युजिक भिडियो बजारमा आइरहेको छ । विराटनगर निवासी गायिका रानु निरौलाको आवाजमा रहेको डान्सिङ नम्वर “ आगो आगो ” को भिडियो बजारमा आएको छ ।

बजारमा पप डान्सिङ गीत निकै कम मात्रामा आइरहेको अवस्थामा यस गीतबाट पुर्ण रुपमा आफुले बजारमा गीतमा निकै राम्रो छ । रानु निरौलाको शब्दमा संगीतमा गीतमा रहेको गीतलाई धिरज श्रेष्ठको एरेन्ज रहेको छ ।

निकै हट अवतारमा देखिएकी सोनियालाई मनिस प्रितम ले फिचरिङ गरेका छन । शिशिर श्रेष्ठको निर्देशन रहेको गीतको भिडियोलाई मुकेश हुमाँगाईले छायाँकन गरेका हुन् । गीतको भिडियोलाई अमृत चापागाईँले सम्पादन गरेका छन । भिडियो हेर्नुहोस्  :

प्रकाशित मिति: १८ जेष्ठ २०७५, शुक्रबार

प्रतिक्रिया दिनुहोस्