अशोक दर्जी मलेसिया जाने भए (भिडियो सहित)


 


आउँदो जून १५ देखि १७ सम्मको कार्यक्रममा सहभागीता जनाउन चर्चित बाल गायक अशोक दर्जी मलेसिया जाने भएका छन् ।
अशोक पहिलो विदेश भ्रमणका क्रममा उनी मलेसिया जान लागेका हुन् । मलेसियामा रहेका नेपालीहरुको निमन्त्रणामा संगीतकार टंक बुढाथोकीसँगै उनी जाने भएका हुन् ।
भिडियो हेर्नुहोस् :

प्रकाशित मिति: १९ जेष्ठ २०७५, शनिबार

प्रतिक्रिया दिनुहोस्