खुल्यो महिलाको यौन सन्तुष्टिको राज, अध्ययनबाट पत्ता लाग्यो नयाँ तथ्य


 


यौन क्रियाकलापमा एक पटक सहभागी हुँदा दुई प्रतिशत महिला लगातार २० पटक चरम सुख प्राप्त भएपछि मात्रै सन्तुष्ट हुने गरेको तथ्य सार्वजनिक भएको छ । यसको खुलासा हालै ब्रिटिश अखबार मिररले गरेको हो ।

रिपोर्टअनुसार आठ प्रतिशत महिला लगातार १० पटक चरम सुख प्राप्त गरेपछि सन्तुष्ट हुने गरेका छन् । सेक्सुअल विशेषज्ञ डा. डेल्विन र डा. क्रिस्टीनी वेबरले अनलाइन सभेमार्फत यस्तो तथ्य बाहिर ल्याएकी हुन् ।

यस अध्ययनमा २० देखि २८ वर्षसम्मका कुल १ हजार २५० महिलाहरुलाई सामेल गराइएको थियो । सर्भेबाट महिलाहरुले यौन क्रियाकलापका क्रममा कम पटक मात्रै चरम सुख पुग्ने गरेकोसमेत खुलाएका छन् ।

एक अर्को अध्ययनमा ७० प्रतिशत महिलाहरुले यौन क्रियाकलापका क्रममा चरम सुख प्राप्त हुने गरेको बताएका छन् ।

प्रकाशित मिति: २२ जेष्ठ २०७५, मंगलबार

प्रतिक्रिया दिनुहोस्