भुँईकटरेलाई गित गाउन सिकाउँदै अशोक दर्जी (भिडियो सहित)


 


युटुबमा गित गाएर भाइरल भएका झापा दमकका बाल गायक अशोक दर्जी मलेसिया र दुबईमा भएको सांगितिक कार्यक्रम सकेर नेपाल फर्किएसँगै पढाई सुरु गरेका छन् ।

अशोकले मलेसिया र दुबईका बिभिन्न ठाउँमा सांगितीक प्रस्तुती दिएर फर्किएर पढाईमा ध्यान दिइरहेका छन् । शनिबार अशोक होस्टेलमा भेटिए । उनीसँगै विद्यालयका प्रिन्सीपल दिपक न्यौपाने पनि थिए ।

अशोकले दुबईको अत्यत्तै रमाइलो भएको बताए । बिदेशमा गित गाएर फर्किए लगत्तै अशोकले आफ्नो मिलनसार गाउँले साथी भुईकटरे भनेर चिनिने टिकाराम धिमाललाई आफ्नो पहिलो गित मन बिनाको धन ठुलो कि, धन बिनाको मन गाउन सिकाएका छन् । हेर्नुहोस् पुरा भिडियो :

प्रकाशित मिति: १६ असार २०७५, शनिबार

प्रतिक्रिया दिनुहोस्