अशोक दर्जी भन्छन् : टंक सरले मलाई ठुलो गायक बनाउनुहुन्छ (भिडियो सहित )
झापाको दमकका ११ बर्षे अशोक दर्जी भाइरल बने । गायकीशैलीका कारण भाइरल बनेका अशोक दुबई र मलेसियाको सांगितिक कार्यक्रममा पुगे । विशेष गरेर सामाजिक संञ्जाल र युटुवहरुमा अशोकको लोकप्रियता बढ्दो छ । अशोक दर्जी भन्छन् : टंक सरले मलाई ठुलो गायक बनाउनुहुन्छ । हेर्नुहोस् भिडियो :
प्रकाशित मिति: १७ असार २०७५, आइतबार
















