नेपाल आइडलका प्रताप दासको नयाँ गीत सार्वजनिक (म्युजिक भिडियोसहित)



काठमाडौं, असार १७
नेपाल आइडलका सेकेण्ड रनरअप गायक प्रताप दासले नयाँ गीत सार्वजनिक गरेका छन् ।

प्रतापको स्वरमा रहेको नयाँ गीत ‘लेखे एउटा’ को म्युजिक भिडियो सार्वजनिक भएको हो । हरि पराजुलीको शब्द र सरोज पोखरेलको संगीत रहेको म्युजिक भिडियोमा केदार धितालको निर्देशन छ ।

भिडियोमा श्रेया कार्की र कमल सिंहको अभिनय छ भने बाल कलाकारका रुपमा बिराज ढकाल र आस्मा परियार छन् ।
यस्तो छ भिडियो :

 

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News