नेपाल आइडलका प्रताप दासको नयाँ गीत सार्वजनिक (म्युजिक भिडियोसहित)


 


काठमाडौं, असार १७
नेपाल आइडलका सेकेण्ड रनरअप गायक प्रताप दासले नयाँ गीत सार्वजनिक गरेका छन् ।

प्रतापको स्वरमा रहेको नयाँ गीत ‘लेखे एउटा’ को म्युजिक भिडियो सार्वजनिक भएको हो । हरि पराजुलीको शब्द र सरोज पोखरेलको संगीत रहेको म्युजिक भिडियोमा केदार धितालको निर्देशन छ ।

भिडियोमा श्रेया कार्की र कमल सिंहको अभिनय छ भने बाल कलाकारका रुपमा बिराज ढकाल र आस्मा परियार छन् ।
यस्तो छ भिडियो :

 

प्रकाशित मिति: १७ असार २०७५, आइतबार

प्रतिक्रिया दिनुहोस्