सहकर्मी भुईकटरको घर बनाउने अशोकको अठोट (भिडियोसहित)


 


झापाको दमकका ११ बर्षे अशोक दर्जी आफ्ना सहकर्मी भुईकटरको घर निर्माणमा जुट्ने बताएका छन् । उनले संचारकर्मीहरुसँग कुरा गर्दै पक्का घर बनाइने बताए । आफूले सहकर्मी भुईकटरको घर निर्माणका लागि अर्को गीत ल्याउन लागेको पनि उनले खुलाए । गायक तथा संगीतकार टंक बुढाथोकीले आफ्नो दोस्रो गीत तयार पारिरहेको उनको भनाई छ ।

प्रकाशित मिति: १७ असार २०७५, आइतबार

प्रतिक्रिया दिनुहोस्