सहकर्मी भुईकटरको घर बनाउने अशोकको अठोट (भिडियोसहित)



झापाको दमकका ११ बर्षे अशोक दर्जी आफ्ना सहकर्मी भुईकटरको घर निर्माणमा जुट्ने बताएका छन् । उनले संचारकर्मीहरुसँग कुरा गर्दै पक्का घर बनाइने बताए । आफूले सहकर्मी भुईकटरको घर निर्माणका लागि अर्को गीत ल्याउन लागेको पनि उनले खुलाए । गायक तथा संगीतकार टंक बुढाथोकीले आफ्नो दोस्रो गीत तयार पारिरहेको उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News