यस्तो बन्दैछ अशोक दर्जीको दोश्रो गीत (भिडियो सहित)


 


युटुबमा गीत गाएर भाइरल भएका झापा दमकका १२ वर्षिय बाल गायक अशोक दर्जी मलेसिया र दुबईमा भएको सांगितिक कार्यक्रम सकेर अहिले नेपाल फर्किएका छन् ।

अशोक आफ्नो पहिलो गीत मन बिनाको धन ठुलोको अपार सफलतापछि अब दोश्रो गीतको तयारीमा जुटेका छन् । अशोकले मलेसिया र दुबईका बिभिन्न ठाउँमा सांगितीक प्रस्तुती दिएर फर्किएर पढाईमा ध्यान दिइरहेका छन् । अशोकले गायक तथा संगितकार टंक बुढाथोकीसँग दोश्रो गीत चौरीको चाम्रो छुर्पीको तयारी सुरु गरेका छन् । हेर्नुहोस् पुरा भिडियो :

प्रकाशित मिति: १७ असार २०७५, आइतबार

प्रतिक्रिया दिनुहोस्