हेमन्ताले नचाइन् छमछमी (भिडियोसहित)


 


धनगढी, असार २८
गायिका हेमन्ता शर्माले तीज गीजको म्युजिक भिडियो बजारमा ल्याएकी छन् । आज धनगढीमा पत्रकार सम्मेलनको आयोजना गर्दै गायिका शर्माले आफ्नो अर्को तीज गीत सार्वजनिक गरिन् ।

आफ्नै शब्द रहेको गीतमा हेमन्ताको आफ्नै लय छ । भीम बिष्ट (अछामी रेखा)ले निर्देशन गरेको भिडियोमा हेमन्ता आफूले अभिनय गरेकी छन् ।

 

 

प्रकाशित मिति: २८ असार २०७५, बिहिबार

प्रतिक्रिया दिनुहोस्