नायिका प्रिंयका कार्कीको हट तस्विर सार्वजनिक



केही दिन अघि मात्रै आयुषमान देशराज जोशीसँग इङ्गेजमेन्ट गरेकी चर्चित नायिका प्रिंयका कार्की अहिले अमेरिकामा छिन्। उनी अमेरिकामा हुन गइरहेको एक सौन्दर्य प्रतियोगिताको लागि अमेरिका गएकी हुन्। यसै क्रममा प्रिंयका कार्कीले आफ्नो हट तस्विर इन्स्टाग्राममा पोष्ट गरेकी छन्।

जुन अहिले निकै भाइरल समेत भइरहेको छ। उक्त प्रतियोगिताको कोरियोग्राफरको रुपमा रहेकी प्रिंयकाले प्रतियोगितामा सहभागि युवतीहरुलाई स्वीमिङ पुलमा प्रशिक्षण दिइरहेकी छन्। जहाँ प्रिंयका बिकिनी पहिरनमा देखिएकी छन्।

banner 

 

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News