एकता कपुरको अहिलेसम्मकै हट वेब सिरिज ( १८ वर्ष पुगेकाले मात्र हेर्नुहोला )



एकता कपुरको अहिलेसम्मकै बोल्ड भनिएको वेब सिरिजको ट्रेलर रिलिज भएको छ । ‘ट्रिपल एक्स’ (ह्ह्ह्) नामको यो वेब सिरिजको ट्रलर एएलटी बालाजी च्यानलले रिलिज गरेको हो ।

ट्रेलरमा नै यतिसम्म यौनजन्य दृश्यहरु भरिएका छन् कि यो सिरिज निकै बोल्ड हुनुका साथै अत्याधिक चर्चामा रहने पक्का छ । यो वेबसिरिजमा यौन, महिलाहरु र विवादको मिश्रण देख्न पाइनेछ ।

ट्रेलरमा अत्याधिक यौनजन्य दृश्य भएको भन्दै सुरुमै चेतावनी राखिएको छ । सिरिजमा शान्तनु महेश्वरी, अंकित गेरा, रित्विक धंजानीको मुख्य भूमिका छ । फिल्ममा बोल्डनेसको जिम्मा कायरा दत्त र मेहरिन माजदाले लिएका छन् ।

यी दुवै हिरोइनले निकै बोल्ड दृश्य दिनेछन् । अल्ट बालाजीको यो वेबसिरिज ५ फरक फरक कहानीमा आधारित हुने बताइएको छ । हेर्नुहोस् ट्रेलर :

प्रतिक्रिया दिनुहोस्
सामजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल इमेलः [email protected]
फोन : ०१-४१०७६६६
संस्थापक/ प्रधान–सम्पादक : ध्रुव सुवेदी
           
facebook
© 2018 Deshko News