प्रधानमन्त्रीको निर्वाचन यसरी हुँदैछ (हेर्नुहोस लाइभ भिडियो)


 


भोजपुर, असोज २४

अहिले देशको ३८ औं प्रधानमन्त्री छनोट गर्न संसद् बैठक सुरु भएको छ । संविधानको धारा २९८ को उपधारा ३ बमोजिम बहुमतका आधारमा प्रधानमन्त्री छनोट हुने निर्वाचनमा नेपाली कांग्रेसका सभापति सुशील कोइराला र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रतिस्पर्धामा छन् ।

नेकपा एमाओवादी, राप्रपा नेपाल, फोरम लोकतान्त्रिकलगायत १५ दलको समर्थन प्राप्त ओलीका पक्षमा अहिलेसम्म बहुमत देखिएको छ । कोइरालाको पक्षमा संयक्त मधेसी मोर्चा छ ।

लाइभ भिडियो हेर्नुहोस्

प्रकाशित मिति: २४ आश्विन २०७२, आइतबार

प्रतिक्रिया दिनुहोस्