कति छ आज सुनचाँदीको मूल्य ? हेर्नुहोस्



काठमाडौं, कार्तिक ५
नेपाली बजारमा आज सुनचाँदीको मूल्य यथावत छ । सुन आज पनि प्रतितोला ६० हजार रुपैयाँमा कारोबार भइरहेको छ । सुन हिजो पनि सोही मूल्यमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य भने अाज तोलामा पाँच रुपैयाँ घट्दै प्रतितोला सात सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी हिजो प्रतितोला सातसय ५० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News