कति छ आज सुनचाँदीको मूल्य ? हेर्नुहोस्


 


काठमाडौं, कार्तिक ५
नेपाली बजारमा आज सुनचाँदीको मूल्य यथावत छ । सुन आज पनि प्रतितोला ६० हजार रुपैयाँमा कारोबार भइरहेको छ । सुन हिजो पनि सोही मूल्यमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य भने अाज तोलामा पाँच रुपैयाँ घट्दै प्रतितोला सात सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी हिजो प्रतितोला सातसय ५० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रकाशित मिति: ५ कार्तिक २०७५, सोमबार

प्रतिक्रिया दिनुहोस्