कति छ आज सुनचाँदीको मूल्य ?



काठमाडौं, मंसिर ३
आज सुनचाँदीको मूल्य स्थिर छ । आज सुन प्रतितोला ५८ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै चाँदी प्रतितोला सात सय २५ रुपैयाँमा किनबेच भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

हिजो पनि सुनचाँदी यही मूल्यमा कारोबार भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News