कति छ आज सुनचाँदीको मूल्य ?


 


काठमाडौं, मंसिर ३
आज सुनचाँदीको मूल्य स्थिर छ । आज सुन प्रतितोला ५८ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै चाँदी प्रतितोला सात सय २५ रुपैयाँमा किनबेच भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

हिजो पनि सुनचाँदी यही मूल्यमा कारोबार भएको थियो ।

प्रकाशित मिति: ३ मंसिर २०७५, सोमबार

प्रतिक्रिया दिनुहोस्