कति छ आज सुनचाँदीको मूल्य ? हेर्नुहोस्


 


काठमाडौं, मंसिर ५
साताको तेस्रो दिन आज सुनचाँदीको मूल्य स्थिर छ । आज सुनचाँदीको मूल्य हिजोकै मूल्यमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज पनि सुनको मूल्य ५८ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको छ भने चाँदीको मूल्य पनि हिजोकै मूल्यमा कारोबार भइरहेको छ । चाँदी आज प्रतितोला सात सय १५ रुपैँयामा कारोबार भइरहेको छ ।

प्रकाशित मिति: ५ मंसिर २०७५, बुधबार

प्रतिक्रिया दिनुहोस्