कति छ आज सुनचाँदीको मूल्य ? हेर्नुहोस्



काठमाडौं, मंसिर ५
साताको तेस्रो दिन आज सुनचाँदीको मूल्य स्थिर छ । आज सुनचाँदीको मूल्य हिजोकै मूल्यमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज पनि सुनको मूल्य ५८ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको छ भने चाँदीको मूल्य पनि हिजोकै मूल्यमा कारोबार भइरहेको छ । चाँदी आज प्रतितोला सात सय १५ रुपैँयामा कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News