मोडलिङमा ब्यस्त बन्दै मोडल सोनु पौडेल (फोटो फिचरसहित)



पोखरा घर भई काठमाण्डौँमा बसेर विगत एकवर्षदेखी सोनु पौडेल मोडलिङ गर्दै आएकी छन् । रहरले नभएर भविष्य बनाउने लक्ष्यका साथ नै मोडलिङमा लागिपरेकी उनले भर्खरै मात्र तरुनी तन्देरी नाम टेलीश्रखलामा समेत अभिनय गरेकी छन् । छोटो समयमै करिब एक दर्जन म्युजिक भिडियोमा अभिनय गरिसकेकी सोनुले केही सर्ट मूभिमा पनि अभिनय गरिसकेकी छन् । उनको केही फोटो सुट सार्वजनिक भएको छ । प्रस्तुत छ उनका फोटो सुटहरु :

 

प्रतिक्रिया दिनुहोस्
सामजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल इमेलः [email protected]
फोन : ०१-४१०७६६६
कार्यकारी सम्पादक :सुमन घिमिरे
           
facebook
© 2018 Deshko News