नेकपाले टुंग्यायो प्रदेश कमिटीको नाम, कुन प्रदेशमा को-को परे ? (सबै प्रदेशको विवरण सहित)



काठमाडौं, मंसिर १७

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले प्रदेश कमिटी सदस्यहरुको नाम सार्वजनिक गरेको छ । मंसिर १२ गते सम्पन्न केन्द्रीय सचिवालयको बैठकले सातवटै प्रदेश कमिटीहरुमा सदस्यहरु मनोनयन गर्ने निर्णय गरेको थियो ।

तर नाम भने आज मात्र सार्वजनिक भएको हो । गत असोज ५ मा नेकपा केन्द्रीय सचिवालयको बैठकले प्रदेश कमिटीका अध्यक्ष र सचिवहरू नियुक्त गर्नुका साथै प्रदेशहरूका लागि ईञ्चार्ज र सह–ईञ्चार्जको जिम्मेवारी तोक्ने निर्णय गरेको थियो ।

यी हुन् प्रदेश कमिटीका सदस्यहरु

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News