परिवर्तन टोलको अध्यक्षमा केदार चौहान



उर्लाबारी, मंसिर २२

परिवर्तन टोल विकास संस्था उर्लाबारी–४ मा केदार चौहानको अध्यक्षतामा नेतृत्व चयन गरिएको छ । आज भएको भेलाले संस्थाको उपाध्यक्षमा टिकाराम भुजेल, सचिबमा तिलक नेपाली र कोषाध्यक्षमा गौरी थापा रहनु भएको छ ।

त्यस्तै सदस्यहरुमा कुमारी दाहाल, मेनुका कोइराला, ध्रब खड्का, माया धिमाल, माधवप्रसाद घिमिरे, हरिमाया थापा मगर र दिलबहादुर धिमाल रहनु भएको छ । त्यस्तै, लेखा समिति संयोजकमा टंकबहादुर श्रेष्ठ, सदस्यद्वयमा सुष्मा राई र कृष्ण धिमाल रहनु भएको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News