कति छ आज सुनचाँदीको मूल्य ? हेर्नुहोस



काठमाडौं, पुस ८
साताको पहिलो दिन पहेँलो धातु सुनको मूल्य ५८ हजार आठ सय रुपैयाँमा किनबेच भइरहेको छ । त्यस्तै चाँदीको मूल्य ७ सय २० रुपैयाँ प्रतितोला किनबेच भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News