आज कति मूल्यमा किनबेच भयो सुनचाँदी ?


 


काठमाडौं, पुस ३०
महिनाको अन्तिम दिन आज सुनचाँदीको मूल्य बढेको छ । प्रतितोल एक सय रुपैयाँले बढेर आज सुन ६० हजार ६ सय रुपैयाँमा किनबेच भयो ।

हिजो सुनको मूल्य ६० हजार पाँच सय रुपैयाँ थियो । आज चाँदीको मूल्य भने हिजाकै यथावत रह्यो । आज चाँदी ७ सय ६० रुपैयाँ प्रतितोल किनबेच भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रकाशित मिति: ३० पुस २०७५, सोमबार

प्रतिक्रिया दिनुहोस्