अस्पताल बन्द गराउने चिकित्सकको लाइसेन्स खारेज गरी फाैजदारी अभियोगमा मुद्दा


 


काठमाडौं १८ माघ,
अस्पताल बन्द गरेर आन्दोलनमा उत्रिएका चिकित्सको लाइसेन्स खारेज गरी फौजदारी अभियोगमा मुद्दा चलाउन माग भएको छ । सामाजिक सञ्जाल फेसबुकमा पूर्व महान्यायाधीवक्ता प्रा डा युवराज संग्रौलाले अस्पताल बन्द गरी हड्तालमा उत्रने चिकित्सकहरू माथि फौजदारी अभियोगममा मुद्दा चलाउन माग गरेका छन । उनले महान्यायाधीवक्ताको कार्यालयले अत्यावश्यक चिकित्सा सेवामा हड्ताल गर्ने चिकित्सकको विरूद्धमा मुद्दा चलाउन किन आँट नगरेको भनेर प्रश्न समेत गरेका छन ।

प्रा डा सांग्रौलाले आफ्नो फेसबुकमा लेखेका छन

प्रकाशित मिति: १८ माघ २०७५, शुक्रबार

प्रतिक्रिया दिनुहोस्