नेकपाका पूर्वसांसद गणेश पण्डितको निधन


 


२१ फागुन – नेकपा नुवाकोटका पूर्वसांसद गणेश पण्डितको निधन भएको छ । उनलाई आजै हृदयघात भएको थियो ।

नेकपाले लगातार चौथो नेता गुमाएकाे छ । यसअघि आफ्ना लोकप्रीय नेता एवं पर्यटनमन्त्री रवीन्द्र अधिकारी, पूर्व उपप्रधानमन्त्री भरतमोहन अधिकारी र प्रदेशसभा सदस्य उत्तरकुमार ओलीलाई गुमाएको नेकपाले मंगलवार नुवाकोटका पूर्व सांसद तथा नेता गणेश पण्डितलाई गुमाएको हो ।

प्रकाशित मिति: २१ फाल्गुन २०७५, मंगलबार

प्रतिक्रिया दिनुहोस्