काठमाडौंमा भूकम्प गयो


 


काठमाडौं । काठमाडौंमा भूकम्पको धक्का महसुस गरिएको छ । बिहान ९ बजे भूकम्पको धक्का महसुस गरिएको हो । २०७२ वैशाख १२ र २९ गतेको भूकम्पको ४ वर्ष बित्नै लाग्दा पनि काठमाडौंमा परकम्प जान छाडेको छैन ।

प्रकाशित मिति: ४ चैत्र २०७५, सोमबार

प्रतिक्रिया दिनुहोस्