स्वस्थानी ब्रत कथा भाग-३ सुन्नुहाेस्


 


एक महिना लामो स्वस्थानी ब्रतकथा  सुरु भएको छ । हरेक वर्ष पौष शुक्ल पूणिर्मादेखि माघ शुक्ल पूणिर्मासम्म विवाहित महिलाले पतिको दिर्घायुको कामना गरेर र अविवाहतिले असल पति पाउँ भनी स्वास्थानी ब्रत बस्ने गर्दछन् ।

स्वस्थानी कथा भाग ३ सुन्न यहाँ क्लिक गर्नुहाेस्

प्रकाशित मिति: ११ माघ २०७२, सोमबार

प्रतिक्रिया दिनुहोस्