अण्डर-१९ क्रिकेट टाेलीलाई सरकारकाे सम्मान (हेर्नुहाेस् फाेटाे फिचर)


 


criket team nepal-u19 (4)काठमाडाैं, चैत्र ९

अण्डर १९ क्रिकेट टाेलीलाई सरकारले भव्य सम्मान गरेकाे छ । साेमबार युवा तथा खेलकुद मन्त्रालयले एक भव्य कार्यक्रमकाबिच अन्डर १९ क्रिकेट वर्ल्ड कप प्रतियाेगितामा सहभागी नेपाली टिमलाई सम्मान गरेकाे हाे । खेलाडीहरूलाई नगद सहित सम्मान गरिएकाे थियाे । उनिहरूलाई पचास हजार रूपैयाँदेखी एक लाख ५० हजार रूपैयाँसम्मा प्रदान गरिएकाे थियाे ।

criket team nepal-u19 (6)खेलाडीहरूलाई युवा तथा खेलकुद मन्त्री सत्यनारायण मण्डल, सूचना तथा सञ्चार मन्त्री शेरधन राई, राखेप सदस्य सचिव केशव बिष्ट, मन्त्रालयका सचिव लगायत उच्च पदस्थ व्यक्तिहरूले सम्मान गरेका थिए । त्यस्तै यही कार्यक्रममा विश्व अल्ट्रा धाविका मिरा राईलाई समेत सम्मान गरिएकाे थियाे ।

criket team nepal-u19 (5)criket team nepal-u19 (3)criket team nepal-u19 (2)criket team nepal-u19 (1)criket team nepal-u19 (7)

प्रकाशित मिति: ९ चैत्र २०७२, मंगलबार

प्रतिक्रिया दिनुहोस्