ओलीको सपाना यसरी पुरा भो ? पाँचथरमा हावाबाट विजुली निकाले गाउँ झलमल्ल बनाइयो (भिडियो सहित)



पाँचथरको मिक्लाजुङ गाउँपालिकाको सप्तमी बजारमा हावाबाट बिजुली उत्पादन भएपछी यहाँको दैनिकी फेरिएको छ । परीक्षण गरेको दुई वर्षपछि बिजुली उत्पादन गर्न थालिएको हाो । यो ठाँउमा बाक्लो कुहिरो लाग्ने र हावा चलिरहने भएकाले हावाबाट राम्ररी बिजुली उत्पादन हुने प्राविधिकहरुले ठहर गरेपछि बिजुली निकाल्ने तयारी थालिएको थियो । केन्द्रिय प्रशारण लाइन नपुगेको यस ठाउँमा हावाबाट २० किलोवाट विद्युत उत्पादन भैरहेको छ । हावाबाट निकालिएको विजुलीबाट दैनिकीमा सहज भएको स्थानीयको भनाइ रहेको छ । भिडियोमा हेर्नुहोस हावाबाट निकालिएको भिडियो

प्रतिक्रिया दिनुहोस्
सामजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
प्रकाशक / सम्पादक :ध्रुव सुवेदी
     
           
facebook
© 2019 Deshko News