२१ देशका लागि राजदूत सिफारिस, कुन देशमा काे सिफारिस भए ?


 


काठमाडाैं, चैत्र ७

मन्त्रिपरिषदले मंगलबार २१ देशका लागि राजदूत सिफारिस गरेको छ। लामो समय देखि २१ देशमा राजदूत रिक्त थिए। सरकारले परराष्ट्र सेवाबाट ८ जनालाई राजदूतमा सिफारिस गरेको छ। सरकारले सिफारिस गरेका नाममा पूर्वमन्त्री देखि पूर्व सांसद सम्म रहेका छन्। संसदीय सुनुवाई पुरा गरेपछि उनीहरुको नियुक्तिको बाटो खुल्ने छ।
कुन देशका लागि को को सिफारिस भए?

खगेन्द्र बस्नेत- बंगलादेश

खड्ग केसी- जापान

दुवसु क्षेत्री- बेलायल

नारद भारद्वज –श्रीलङका

तारा प्रसाद पोखरेल- ब्राजिल

रमेश खनाल- जर्मनी

झपेन्द्र अर्याल- इजिप्ट

पदम सुन्दास- बहराइन

अली अकबर मिकरानी- साउदी अरेवीया

महेन्द्र सिंह- कतार

भरतबहादुर रायमाझी- यूएयी

लक्की शेर्पा –अष्ट्रेलिया

सेवा अधिकारी- पाकिस्तान

युवराज कार्की- दक्षिण कोरिया

निरञ्जन थापा- रसिया

युवनाथ लम्साल- डेनमार्क

प्रकाश सुवेदी- अष्ट्रिया

लोकबहादुर थापा- बेल्जिम

ऋषी घिमिरे- म्यानमार

शिवमायाँ तुम्वाहाम्फे- इजरायल

महेन्द्र बहादुर- पाण्डे चीन

प्रकाशित मिति: ७ बैशाख २०७३, मंगलबार

प्रतिक्रिया दिनुहोस्