भाेजपुरमा संघीय फाेरमका उपाध्यक्ष पक्राउ


 


भाेजपुर, बैशाख ९

संघीय समाजवादी फाेरम नेपाल भाेजपुरका जिल्ला उपाध्यक्ष जीवन कार्की प्रकाउ परेका छन् । एमाले भातृ संगठन अखिलका केन्द्रिय सदस्य नारायण घिमिरेलाई कुटपिट गरेकाे अाराेपका कार्की प्रकाउ परेका हुन् । कार्कीले घिमिरेलाई सडक निर्माणमा प्रयाेग भएकाे डाेजरकाे रकम नदिएकाे भन्दै कुटपिट गरेकाे प्रहरीले जनाएकाे छ ।

सार्वजनिकस्थलमा अाफूलाई कार्कीले कुटपिट गरकाेले प्रहरीमा उजूरी दिएकाे घिमिरेले बताएका छन् । प्रकाउ परेका कार्कीलाई सार्वजनिक अपराध अन्तर्गत मुद्दा चलाइएकाे छ । कार्की निर्माण व्यवसायीकाे रूपमा काम गर्दे अाएका ब्यक्ति हुन् ।

प्रकाशित मिति: ९ बैशाख २०७३, बिहिबार

प्रतिक्रिया दिनुहोस्