एसएलसी परीक्षा हट्यो, अब के हुन्छ ?


 


काठमाडाैं, जेठ २२

शिक्षा ऐनमा भएको आठौं संशोधनले प्रारम्भिक बाल शिक्षा देखि कक्षा आठसम्मलाई आधारभूत शिक्षा र नौदेखि कक्षा १२ सम्मलाई माध्यमिक शिक्षा भनेको छ । कक्षा १० को अन्तिममा हुने प्रवेशिका परीक्षा एसएलसीको पनि अन्त्य भएको छ । १२ कक्षाको अन्तिममा मात्रै अहिलेको एसएलसीजस्तो अर्को परीक्षा हुनेछ ।

अब राष्ट्रिय परीक्षा बोर्ड हुनेछ । बोर्डले कक्षा १० र माध्यमिक तहको अन्त्यमा हुने परीक्षा सञ्चालन गर्नेछ ।

प्रकाशित मिति: २२ जेष्ठ २०७३, शनिबार

प्रतिक्रिया दिनुहोस्