महिनावारीमा हुने पीडाबाट छुटकारा पाउन यी उपाय अपनाउँनुहोस् !



१) महिनावारीका समयमा पेट दुख्ने समस्याबाट छुटकारा पाउनका लागि अदुवा, चमेली र चामोमिलेको फूलको चिया बनाएर पिउनुहोस्। यसो गर्दा तपाईको पेट दुख्ने समस्याबाट छुटकारा पाउन सकिन्छ।

२) एलोभेरा र मेवाको जुस पिउँदा पनि पेट दुख्ने समस्याबाट छुटकारा पाउन सकिन्छ।

३) यदी तपाई पेट दुख्ने मस्याबाट छुटकारा पाउन चाहनुहुन्छ भने पेटको तल्लो भागमा लाभेन्डरको तेल लगाउनुहोस्।

४) महिनावारीका समयमा कफीको सेवन भूलेर पनि नगर्नुहोस्। यसले पेट दुख्ने समया बढाउने गर्दछ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News