असईको लिखित परीक्षाको नतिजा आयो (काे-काे पास भए हेर्नुहाेस् नतिजा)


 


काठमाडाैं, जेठ ३२

नेपाल प्रहरीले लिएको प्रहरी सहायक निरीक्षक (असई) पदको लिखित परीक्षाको अन्तिम नतिजा सार्बजनिक गरेको छ। प्रहरी प्रधान कार्यालयले २०७२ असार २३ गते असई पदमा बिज्ञापन प्रकाशित गरेको थियो । प्रतियोगिता अन्तर्गत खुल्ला, अमर/अशक्त, प्रहरी परिवार तथा समावेशी समूहतर्फको अन्तिम नतिजामा उत्तीर्ण मुख्य तथा वैकल्पिक उम्मेदवारहरुको योग्यताक्रमानुसारको सूची सोमबार प्रकाशित गरिएको हो ।
नतिजा हेर्न क्लिकयहाँ क्लिक गर्नुहाेस्

प्रकाशित मिति: ३२ जेष्ठ २०७३, मंगलबार

प्रतिक्रिया दिनुहोस्