अाजकाे राशिफल


 


मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आकस्मिक धन प्राप्ति हुनेछ । महत्त्वपूर्ण कार्यमा सफलता मिल्नेछ । सुख प्राप्त हुनेछ । नयाँ काममा हात हाल्ने समय छ ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) लामो समयपछि साथीभाईसंग भेटघाट हुनेछ । अध्ययन अध्यापनमा सुधार आउनेछ । भोज भतेरमा जाने अवसर मिल्नेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) मेहनतीहरूका लागि समय उत्साहजनक रहनेछ । प्रयत्न गर्दा सजिलै लक्ष्य प्राप्त गर्न सकिनेछ । बिनाकारण विवाद बढ्नेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) काममा बिभिन्न अवसरहरु प्राप्त हुनेछन । पारिवारिक असमझदारी बढ्न सक्छ । सन्तान प्राप्तिको सुख मिल्नेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) राज्यबाट मानसम्मान मिल्नेछ । सानो प्रयत्नले पनि राम्रो फाइदा उठाउन सकिनेछ । बिनाकारण विवाद बढ्नेछ ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) पढाईको लागी विदेश जाने मौका मिल्नेछ । शत्रुहरु पराजित हुनेछन । सहयोगीहरूले राम्रै साथ दिनेछन् र काममा सोचेजस्तै सफलता मिल्नेछ ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) सोचेको आटेको काममा सफलता मिल्नेछ । काममा सुधार आउनेछ । अध्ययन अध्यापनमा प्रगति हुनेछ । स्वास्थ्यमा समस्या आउनेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) सामाजिक कार्यमा सफलता मिल्नेछ । आय आर्जनका स्रोत फेला पर्नेछन । पहिलेका कमजोरीलाई सुधार्ने मौका पाइनेछ ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) परिवारको सहयोगले महत्वपूर्ण काममा सफलता मिल्नेछ । सामाजिक मानसम्मान र प्रतिष्ठामा वृद्धि हुनेछ । साझेदारी काममा विवाद बढ्नेछ ।
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) पारिवारिक सम्बन्धमा सुधार आउनेछ । ब्यापार ब्यबसायबाट प्रशस्त लाभ मिल्नेछ । काम गर्ने उत्साह र हौसला बढ्नेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) सोचेको काममा सफलता मिल्दा मन प्रसन्न रहनेछ । प्रशस्त धन आर्जन गर्ने मौका छ । काम गर्ने हौसला र उत्साह बढ्नेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) बौद्धिक काममा सफलता मिल्नेछ । आम्दानीका स्रोत बढ्नेछ । बिनाकारण विवाद बढ्नेछ । स्वास्थ्यमा समस्या आउनेछ ।

प्रकाशित मिति: ३० असार २०७३, बिहिबार

प्रतिक्रिया दिनुहोस्