महिनाको अन्तिम दिन कति छ सुनचाँदीको मूल्य ?


 



काठमाडौं, भदौ ३१
बजारमा आज सुनचाँदीको मूल्य स्थिर छ । आज पनि सुन प्रतितोला ७१ हजार तीन सय रुपैयाँमा नै कारोबार भइरहेको छ । सुन हिजो पनि सोही मूल्यमै कारोबार भएको थियो ।

त्यस्तै, चाँदीको मूल्य पनि आज प्रतितोला आठ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी हिजो पनि सोही मूल्यमा कारोबार भएको नेपल सुनचाँँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रकाशित मिति: ३१ भाद्र २०७६, मंगलबार

प्रतिक्रिया दिनुहोस्