कति छ आज सुनचाँदीको मूल्य ?


 


काठमाडौं, असोज १
बजारमा आज सुनको मूल्य स्थीर छ । आज पनि सुन प्रतितोला ७१ हजार तीन सय रुपैयाँमै कारोबार भइरहेको छ । सुन हिजो पनि सोही मूल्यमा कारोबार भएको थियो ।

सुनको मूल्य स्थीर हुँदा आज चाँदीको मूल्य भने तोलामा पाँच रुपैयाँ बढ्दै प्रतितोला आठ सय ७० रुपैयाँ पुगेको छ । चाँदी हिजो प्रतितोला आठ सय ६५ रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रकाशित मिति: १ आश्विन २०७६, बुधबार

प्रतिक्रिया दिनुहोस्