सुनचाँदीको मूल्य थप घट्यो, कति छ आज ?


 


काठमाडौं, असोज २
नेपाली बजारमा आज सुनचाँदीको मूल्य तोलामा ६ सय रुपैयाँ घट्दै प्रतितोला ७० हजार सात सय रुपैयाँ पुगेको छ । सुन हिजो प्रतितोला ७१ हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, आज चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँ घट्दै प्रतितोला आट सय ५५ रुपैयाँ पुगेको छ । चाँदी हिजो प्रतितोला आठ सय ७० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रकाशित मिति: २ आश्विन २०७६, बिहिबार

प्रतिक्रिया दिनुहोस्