६० जिल्लामा राष्ट्रिय युवा परिषद्को अध्यक्ष नियुक्त, काे-काे भए ?



काठमाडाैं, साउन ८

राष्ट्रिय युवा परिषद्ले ६० जिल्लामा जिल्ला अध्यक्ष नियुक्त गरेको छ । साउन ७ मा बसेको बैठकले ती जिल्लामा अध्यक्ष नियुक्त गरेको हो ।

को–को नियुक्त भए ?

भोजपुरः बिकास राई

इलामः नवराज शंकर

सुनसरीः हर्कजङ्ग एवाङ्ग

संखुवासभाः हरि लिम्बु

पॉचथरः पृथ्वी लावती

झापाः छवि चुडाल

सिराहः बैजनाथ साह

उदयपुरः खगेन्द्र पोखरेल

रौतहटः प्रदिप यादव

काठमाडौँःनिरेशलाल सिंह

मोरंगः रबिन थापा

धनुषाः संझिव झा

महोतरीः सत्य नारायण यादव

पर्वतः विमल लामिछाने

दैलेखः चन्द्र दाहाल

मुस्ताङः सम्राट गौचन

दोलखाः धिरज सुवेदी

तेह्रथुमः नबिन खतिवडा

नवलपरासीः रमेश पौडेल

कपिलवस्तुः हुमलाल गैरे

मकवानपुरः सन्तोष चौलागाई

ताप्लेजुङः सन्तोष प्रसाई

धनकुटाः अर्जुन राई

डोल्पाःसुमन बुढा

कालीकोटः तुलाराज मल्ल

सुर्खेतः टेकेन्द्र वस्नेत

कन्चनपुरः महेश पन्त

स्याङजाः घनश्याम सुवेदी

दार्चुलाः खडक बडाल

बैतडीः सन्तोष प्र.जोशी

कैलालीः शम्भु कुँवर

डोटीः बम ब. बम

बाजुराः युवराज शाही

बाँकेः कमल बस्नेत

सुर्खेतः टेकेन्द्र बस्नेत

जुम्लाः रतननाथ योगी

जाजरकोटः नारायण घर्ती

म्याग्दीः सम्राट गौचन

सिन्धुपाल्चोकः शशीनाथ आचर्य

काभ्रेः विपिन लामा

ललितपुरः रमेश चन्द्र अधिकारी

रसुवाः सुरेश अधिकारी

धादिङः हरि थापा

हुम्लाः कमल बोहरा

सिन्धुलीः संजय दाहाल

रामेछापः प्रकाश कार्की

अर्घाखाचीः तिल ब. बिक

रुपन्देहीः बसन्त ढकाल

पाल्पाः योगराज पोखरेल

चितवनः अतौज जोशी

कास्कीः आर्शिवाद सुवेदी

तनहुः खीम ब कुमाल

लम्जुङः बिवश बुढाथोकी

दाङः सुरेश रावत

रोल्पाः ठाकुर ओली

रुकुमः जीवन खडका

सल्यानः जनक बिक

प्युठानः नेगमसिंह कुँवर

अछामः मिना सुवेदी

खोटाङ, सोलुखुम्बु, बारा, पर्सा, सर्लाही, नुवाकोट, भक्तपुर, बाग्लुङ, गोर्खा, बझाङ, मुगुलगायत १५ जिल्ला रिक्त छन्।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News