किन भेट्दैछन् प्रचण्डले राष्ट्रपतिलार्इ ?



bidhya prachandकाठमाडाैं, साउन ९

राष्ट्रपति विद्या भण्डारी र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता हुँदैछ । संसदमा अविश्वासको प्रस्तावमाथि मतदानको तयारी भइरहेका बेला राष्ट्रपति भण्डारीले राजनीतिक परामर्श थालेकी हुन् ।

स्रोतका अनुसार राष्ट्रपति भण्डारीले विहान १० बजे भेटका लागि प्रचण्डलाई शीतलनिवासमा बोलाएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध प्रचण्डले नै अविश्वासको प्रस्ताव दर्ता गराएका हुन् । प्रचण्डलाई भावी प्रधानमन्त्रीका रुपमा हेरिएको छ ।

विहान नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेकी छन् । शीतल निवासमा भएको भेटमा मुलुकको पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल भएको बुझिएकाे छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News