ग्याष्ट्रिकको औषधिले क्यान्सरको जोखिम, सतर्कता अपनाउन आग्रह




काठमाडौं, असोज ३०
ग्याष्ट्रिकको ‘रेनिटिडिन’ नामक औषधिमा देखिएको अशुद्धताले ग्याष्ट्रिकको जोखिम देखिएको छ ।

औषधि व्यवस्था विभाग (डीडीए)ले उत्पादन र पैठारीकर्तालाई रोग औषधिमा विशेष सतर्कता अपनाउन आग्रह गरेको छ । कान्तिपुरमा खबर छ ।

विभागले यो औषधिमा देखिएको अशुद्धताले क्यान्सर उत्पन्न गराउने सम्भावना भएकाले सतर्कता अपनाउन आग्रह गरेको हो ।

यो औषधिले पेटमा एसिड उत्पादन गराउन कम गर्छ । यसको उपयोगले सामान्य रुपमा ‘गास्ट्रोओसोफेगल रिफ्लक्स’ लगायत अन्य समस्यामा परिन्छ ।

डीडीएकाअनुसार अन्य मुलुकमा ‘रेनिटिडिन’मा ‘नाइट्रसमिन इम्प्युरिटी’ र ‘नाइट्रोसोडिमिथाइमाइन’ धेरै मात्रामा रहेको र उक्त अशुतालाई ‘इन्टर एजेन्सी फर रिसर्च अन क्यान्सर’ ले मानिसमा क्यान्सर गराउन सक्ने भनेर बर्गीकरण गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News